Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रधानन्यायाधीशविरुद्ध उभिएका न्यायाधीशहरूले आज पनि इजलास बहिस्कार गर्ने

प्रधानन्यायाधीशविरुद्ध उभिएका न्यायाधीशहरूले आज पनि इजलास बहिस्कार गर्ने

  • 411
    SHARES
  • प्रधानन्यायाधीशविरुद्ध उभिएका न्यायाधीशहरूले आज पनि इजलास बहिस्कार गर्ने

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध उभिएका सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिस्कारलाई निरन्तरता राख्ने भएका छन् । प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू आज पनि आन्तरिक छलफलमा रहने एक न्यायाधीशले जानकारी दिए । 

    न्यायाधीशहरू यसअघि प्रधानन्यायाधीशले तोकका पेसी र इजलासमा बसेका छैनन । तर, आफू पक्षीय केही न्यायाधीशसहित इजलासमा जाने रणनीतिमा प्रधानन्यायाधीश छन् ।  जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनको बैठक पनि आज बस्दैछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij