Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

न्याय र सरकारी वकिल समूहका १७ जनाको बढुवा सिफारिस

न्याय र सरकारी वकिल समूहका १७ जनाको बढुवा सिफारिस

  • चैत्र ९, २०७७ सोमवार ०७:३७ बजे
  • 1.6K
    SHARES
  • न्याय र सरकारी वकिल समूहका १७ जनाको बढुवा सिफारिस

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बढुवा समितिले १७ जना कर्मचारीलाई राप तृतीय श्रेणीमा बढुवा सिफारिस गरेको छ ।

    समितिको आइतबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा नेपाल न्याय समूह र सरकारी वकिल समूहका १७ जनालाई बढुवाको सिफारिस गरेको हो ।

    20210322_072831.jpg

  • सम्बन्धित विषय:

  • # सिफारिस
  • # सरकारी वकिल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij