Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

यातायात व्यवस्था विभागले खुला गर्‍यो नयाँ लाइसेन्सको अनलाइन आवेदन, यसरी भर्नुहोस् फारम

यातायात व्यवस्था विभागले खुला गर्‍यो नयाँ लाइसेन्सको अनलाइन आवेदन, यसरी भर्नुहोस् फारम

  • 632
    SHARES
  • यातायात व्यवस्था विभागले खुला गर्‍यो नयाँ लाइसेन्सको अनलाइन आवेदन, यसरी भर्नुहोस् फारम

    काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागि मंगलबारबाट अनलाइन आवेदन खुला गरेको छ ।

    विभागले गत साता नै आवेदन खुला गर्ने तयारी गरे पनि प्राविधिक समस्याले गर्दा मंगलबारबाट खुला गरेको विभागले जनाएको छ । 

    सेवाग्राहीले अब यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्स लिने प्रक्रियाअघि बढाउन सक्नेछन् । विभागका अनुसार सेवाग्राहीले यातायात विभागको वेबसाइटमा  गएर नयाँ लाइसेन्सका लागि आवेदन दिन सक्नेछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij