Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

एमालेमा अब १५ आयोग रहने, पदाधिकारी संख्या पनि घटाइयो

एमालेमा अब १५ आयोग रहने, पदाधिकारी संख्या पनि घटाइयो

  • 453
    SHARES
  • एमालेमा अब १५ आयोग रहने, पदाधिकारी संख्या पनि घटाइयो

    काठमाडौं । एमालेमा अब १५ आयोग रहने भएको छ । एमालेको विधान महाधिवेशनले संशोधन गर्दै २१ बाट १५ मा झारेको हो । आयोगमा रहने पदाधिकारीको संख्या पनि घटाइएको छ । पहिले आयोगमा रहने पदाधिकारीको संख्या २१ थियो । तर, अब १५ जना मात्र रहनेछन् ।

    एमाले उपमहासचिव विष्णु पौडेलले आयोगमा अब अध्यक्ष, उपाध्यक्ष र सचिव १५ जना रहने जानकारी दिए । धेरै आयोग हुँदा कार्यसम्पादनमा असर परेको तथा खर्च पनि बढेकाले १५ वटामा झारिएको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij