Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण

  • 520
    SHARES
  • राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक-२०७८ प्रमाणीकरण गरेकी छन् ।

    संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि सरकारले पेश गरेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।

    विधेयक पारित भएसंगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । संघीय संसदको दुवै सदनबाट पारित गरिएको विनियोजन विधेयक प्रमाणिकरणका लागि आज सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयमा पठाइएका थिए ।

    गत सोमबार बसेको प्रतिनिधिसभा र बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले पनि विधेयक पारित गरेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij