Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

विराटनगरमा एक पुरुष मृत फेला

विराटनगरमा एक पुरुष मृत फेला

  • 496
    SHARES
  • विराटनगरमा एक पुरुष मृत फेला

    विराटनगर । विराटनगर बसपार्क छेउमा एक जना पुरूष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार अन्दाजी ४५ वर्ष उमेरको देखिने ती पुरुष शुक्रबार दिउँसो बसपार्क छेउमा मृत अवस्थामा फेला परेका हुन् । मृतकको पहिचान खुल्न नसकेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनकाअनुसार प्रहरीले घट्ना बारे अनुसन्धान थालेको छ ।

  • सम्बन्धित विषय:

  • # मृत फेला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij