वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक सुचारु भएको छ । एमालेले बैठकमा नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराएका थिए । १५ मिनेटपछि बैठक सुरु भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij