Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

काठमाडौं उपत्यकामा आज ७९३ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ७९३ जना संक्रमित थपिए

  • 416
    SHARES
  • काठमाडौं उपत्यकामा आज  ७९३ जना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ५४१, ललितपुरमा १५२ र भक्तपुरमा १०० जनामा कोभिड–१९ पुष्टि भएको हो ।

    यस अवधिमा देशभर १८ सय ४६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १६ जनाको निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij