Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

यी हुन् लाेसपा दर्ताका लागि सनाखत गर्ने नेता र सांसद्

यी हुन् लाेसपा दर्ताका लागि सनाखत गर्ने नेता र सांसद्

  • 900
    SHARES
  • यी हुन् लाेसपा दर्ताका लागि सनाखत गर्ने नेता र सांसद्

    काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि सनाखत गर्न बोलाएको जसपाका नेता र सांसदमध्ये १७ जना कार्यकारिणी र १४ सांसदले हस्ताक्षर गरेका छन् । हस्तक्षार गर्नेहरुमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा र शेखरकुमार सिंह हुन् । 

    losapa.jpg

     

  • सम्बन्धित विषय:

  • # लाेसपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij