Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

महन्थ ठाकुर नेतृत्वको लोसपाका १७ कार्यकारिणी सदस्य र १४ सांसदले गरे सनाखत

महन्थ ठाकुर नेतृत्वको लोसपाका १७ कार्यकारिणी सदस्य र १४ सांसदले गरे सनाखत

  • 705
    SHARES
  • महन्थ ठाकुर नेतृत्वको लोसपाका १७ कार्यकारिणी सदस्य र १४ सांसदले गरे सनाखत

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट विभाजित भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले दल दर्ताको प्रक्रिया पुरा गरेको छ । लोसपाका पदाधिकारीका रूपमा १४ जना संघीय सांसद् र १७ जना कार्यकारिणी समिति सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन् । 

    जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये यसअघि निर्वाचन आयोगमा सनाखत हुँदा १६ जना ठाकुर पक्षमा थिए । बुधबार निर्वाचन आयोगमा सनाखतका लागि ४ जना संघीय सांसद् र १७ जना कार्यकारिणी समिति सदस्य आयोगमा पुगेको वरिष्ठ नेता शरदसिंह भण्डारीको भनाइ छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij