Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

दल सनाखतका लागि माधव नेपालसहित नेताहरू निर्वाचन आयोगमा

दल सनाखतका लागि माधव नेपालसहित नेताहरू निर्वाचन आयोगमा

  • 606
    SHARES
  • दल सनाखतका लागि माधव नेपालसहित नेताहरू निर्वाचन आयोगमा

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि अध्यक्ष माधव नेपालसहित केन्द्रीय सदस्य र सांसदहरू निर्वाचन आयोगमा पुगेका छन् ।

    नेकपा एमालेसँग विभाजित भएपछि नेपालले ४ भदौमा नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि निवेदन दिएका थिए, जसमा आयोगले नेपालपक्षलाई बुधबार बिहान ११ बजेका लागि नेताहरूलाई सनाखतका लागि बोलाएपछि नेताहरू आयोग पुगेका हुन् । 

    दल दर्ता गर्न सनाखतका लागि ३१ जना सांसद र ६० जना केन्द्रीय सदस्यहरू आयोगमा उपस्थित भएको नेपाल पक्षको दाबी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij