Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

  • 427
    SHARES
  • अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

    बैतडी- लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ झौलेक र ढोल्यामोडमा सडकखण्डमा पहिरो खस्दा शुक्रबार बिहान ६ बजेदेखि अवरुद्ध भएको राजमार्ग अवरुद्ध दिउँसो सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

    राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेलधुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारीसाधन ठप्प भएका थिए । राजमार्ग सञ्चालनमा आएसँगै सवारी साधन र यात्रु आआफ्नो गन्तव्यतर्फ लागेका छन् ।  सांकेतिक तस्बिर । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij