Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कहाँ हरायो परमादेशको सरकारः गोकुल बाँस्कोटा 

कहाँ हरायो परमादेशको सरकारः गोकुल बाँस्कोटा 

  • 568
    SHARES
  • कहाँ हरायो परमादेशको सरकारः गोकुल बाँस्कोटा 

    काठमाडाैं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले अफगानिस्तानमा रहेका नेपालीहरूको रक्षा गर्न सरकारकाे ध्यानाकर्षण गराएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् ।

    त्यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको जीवनरक्षा गर्न चासो नदिएको समेत उल्लेख गरेका छन् ।

    'तनावग्रस्त अफगानिस्तानबाट जीवनरक्षा गरिदिन त्यहाँ रहेका नेपालीले माग गरिरहेका छन्, तर कहाँ हरायो परमादेश सरकार अनि के गर्दै छन् ?' उनले लेखेका छन् ।  

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij