Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

जसपामा प्रवेश गर्ने बढे

जसपामा प्रवेश गर्ने बढे

  • 1.7K
    SHARES
  • जसपामा प्रवेश गर्ने बढे

    काठमाडौं । पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) प्रति आकर्षण बढेको छ । उल्लेख्यरूपमा मानिसहरू जसपामा प्रवेश गरेका छन् ।

    शनिबार बिहान जसपा सिरान्चोक (गोरखा)-काठमाडौं सम्पर्क संयन्त्रले गरेको कार्यक्रममा उलेख्यरूपमा मानिसहरू जसपा प्रवेश गरेको जसपा विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले जानकारी दिए । 

    संयन्त्रले आयोजना गरेको कार्यक्रममा मुख्य अतिथि जसपा अध्यक्ष डा.बाबुराम भट्टराई र गण्डकी प्रदेशका मन्त्री हरिशरण आचार्य थिए । उनीहरूले नै ती मानिसहरूलाई पार्टी प्रवेश गराएका हुन् । 

    कांग्रेस कार्यकर्ता जसपामा प्रवेश कांग्रेस कार्यकर्ता जसपामा प्रवेश

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij