Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

आज काठमाडौं उपत्यकामा १,०८९ जना कोरोना संक्रमित थपिए

आज काठमाडौं उपत्यकामा १,०८९ जना कोरोना संक्रमित थपिए

  • 535
    SHARES
  • आज काठमाडौं उपत्यकामा १,०८९ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ७९९, भक्तपुरमा १६२ र ललितपुरमा १२८ जनामा संक्रमण पुष्टि भएको हो । 

    आज देशभर २,११८ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले २७ जनाको निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ रहेको छ । हालसम्म नेपालमा ८ लाख २ हजार ५६६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । त्यसैगरि ६ लाख ७९ हजार ४९५ जना संक्रमणमुक्त भएका छन् भने १० हजार २३९ जनाको संक्रमणको कारणले निधन भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij