वेबटिभी खबर
नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ४० हजार ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा ४१ हजार ७०७ जना संक्रमणमुक्त भएका छन् भने ५८३ जनाले संक्रमणको कारणले निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३ लाख ७९ हजार रहेको छ ।
हालसम्म भारतमा ३ करोड २० लाख जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यसकासाथै ३ करोड १२ लाख मानिस संक्रमणमुक्त भएका छन् भने ४ लाख २९ हजार जनाको संक्रमणको कारणले निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij