Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

तराई-मधेशमा आजदेखि पितृपक्ष सुरु, गंगासागरमा तर्पण गर्नेको भीड

तराई-मधेशमा आजदेखि पितृपक्ष सुरु, गंगासागरमा तर्पण गर्नेको भीड

  • 95
    SHARES
  • तराई-मधेशमा आजदेखि पितृपक्ष सुरु, गंगासागरमा तर्पण गर्नेको भीड

    काठमाडौं । तराई मधेशमा आज कुश संकलन गरेर नजिकको तलाउ, पोखरी आदिमा स्नान गरी पितृको स्मरण र शान्तिको कामना गरिँदैछ ।

    अन्य स्थानमा भने भोलीदेखि सुरु हुने भएपनि तराई क्षेत्रमा पूर्णिमाको दिनदेखि नै तर्पण गरिन्छ । यसै क्रममा जनकपुरधामस्थित ऐतिहासिक गंगासागर पोखरीमा हजारौंको संख्यामा तर्पण गर्नेहरुको भीड उम्रिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij