Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

प्रथम छायाँनाथ अल्ट्रा रेस प्रतियोगिता सुरु

प्रथम छायाँनाथ अल्ट्रा रेस प्रतियोगिता सुरु

  • 95
    SHARES
  • प्रथम छायाँनाथ अल्ट्रा रेस प्रतियोगिता सुरु

    काठमाडौं । मुगुको कार्मारोङ गाउँपालिकामा आयोजित ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’ प्रतियोगिता सुरु भएको छ । ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’ आइतबार बिहान देखि औपचारिक रुपमा सुरु भएको हो ।

    हिमाली भू-भागको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छायाँनाथ क्षेत्रलाई विश्वसामु चिनाउने उद्देश्यसहित यो प्रतियोगिता सञ्चालन गरिएको हो । यो आयोजनामा ५१ जना खेलाडी सहभागी रहेका छन ।

    ३३ किलोमिटर दुरीको यो प्रतियोगिता किर्मीदेखि छायाँनाथ धाम, चितै गाउँ, चितै कुना हुदै पुलु बजार सम्म पुगेर आजै बेलुका सम्पनन् हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij