वेबटिभी खबर
काठमाडौं । सोमबार देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १०,६१३ पीसीआर गर्दा २,२७९ र ३,१९८ एन्टीजेन परीक्षण गर्दा ८४५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज १,९२५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले २३ जनाको निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij