वेबटिभी खबर
काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को फाइनल खेलमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
लुम्बिनीले अब फाइनल खेलमा शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ ।
लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रन बनाएर अलआउट हुनपुग्यो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij