Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

एनपिएलमा आज काठमाण्डु र लुम्बिनी भिड्दै

एनपिएलमा आज काठमाण्डु र लुम्बिनी भिड्दै

  • 70
    SHARES
  • एनपिएलमा आज काठमाण्डु र लुम्बिनी भिड्दै

    काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत  इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।

    काठमाण्डु तेस्रो र लुम्बिनी  चौथो स्थानमा छ ।  लिग चरणको खेलमा काठमाण्डुले लुम्बिनीलाई २२ रनले हराएको थियो ।

    आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको  थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij