Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

जितका लागि पोखरा एभेन्जर्सविरुद्ध संघर्ष गर्दै कर्णाली याक्स

जितका लागि पोखरा एभेन्जर्सविरुद्ध संघर्ष गर्दै कर्णाली याक्स

  • 82
    SHARES
  • जितका लागि पोखरा एभेन्जर्सविरुद्ध संघर्ष गर्दै कर्णाली याक्स

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तगर्त आज भएको दोस्रो खेलमा जितका लागि कर्णाली याक्सले पोखरा एभेन्जर्स विरुद्ध त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा संघर्र्ष गरिरहेका छ ।

    २०२ रनको लक्ष्य पछ्याएको कर्णालीले १० ओभरको खेलमा तीन विकेट गुमाएर ९५ रन जोड्न सफल भएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०१ रन बनाएका थियो ।

    पोखराका लागि ओपनर एडम रोसिङटनले सबैभन्दा धेरै रन जोडेका छन् । एडम ५८ बलमा १०८ रनमा अविजित रहे । जेसोन रोय ४६ र कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए धनन्जय लक्षन २३ रनमा अविजित रहे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij