Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

अध्यागमन विभागले दसैँको दिनबाहेक अन्य दिन सेवा जारी राख्ने

अध्यागमन विभागले दसैँको दिनबाहेक अन्य दिन सेवा जारी राख्ने

  • 78
    SHARES
  • अध्यागमन विभागले दसैँको दिनबाहेक अन्य दिन सेवा जारी राख्ने
    काठमाडौं। अध्यागमन विभागले विजयादशमीका दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ ।
     
    एक सूचना जारी गर्दै विभागले विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने जानकारी दिएको हो। सार्वजनिक बिदामा मुख्य दिनबाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने छ । 
     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij