Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सुमना श्रेष्ठद्वारा पार्टी परित्यागको घोषणा

सुमना श्रेष्ठद्वारा पार्टी परित्यागको घोषणा

  • 127
    SHARES
  • सुमना श्रेष्ठद्वारा पार्टी परित्यागको घोषणा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले पार्टी त्याग गरेको घोषणा गरेकी हुन् ।

    उनले कहिलै गल्ति नस्वीकार्ने ,गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझपार्टीका सबैले बोकिदिनु पर्ने भन्दै प्रश्न समेत गरेकी छिन् । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने प्रवृत्ति रहेको समेत उनको आरोप छ ।

    उनले लेखेकी छिन,‘कहिलै गल्ति नस्वीकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझपार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दामाथि पार्टी र पार्टी भन्दामाथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दैआएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्विकार्य छैन । अब खुल्ला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मन लाग्दीगर्नु होला । मैले पार्टी छोडे।’ त्यस्तै उनले आफ्ना नेताहरूलाई पुजा गर्न बन्दगरी कि हटाउने कि हट्ने काम गर्न अन्य पार्टीका नेताहरुलाई सुझाव समेत दिईन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij