Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बागमती प्रदेशका मुख्यमन्त्री लामाले शनिबार पदबाट राजीनामा दिने

बागमती प्रदेशका मुख्यमन्त्री लामाले शनिबार पदबाट राजीनामा दिने

  • 113
    SHARES
  • बागमती प्रदेशका मुख्यमन्त्री लामाले शनिबार पदबाट राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा गर्न निर्देशन दिएपछि उनले पदबाट राजीनामा उनी निकट स्रोतले जनाएको छ ।

    लामाले शनिबार राजीनामा दिने जनाइएको छ । मुख्यमन्त्रीको एक वर्षे कार्यकाल बिताएका लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव पारित हुँदै दलको नयाँ नेता चयनका लागि निर्वाचन भएको थियो ।

    संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भइसकेका छन् । अब कांग्रेसले बानियाँलाई मुख्यमन्त्री बनाउने तयारीम गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij