Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

दैनिक कोरोना संक्रमितमा वृद्धि, मंगलबार देशभर ३,८९९ व्यक्तिमा संक्रमण 

दैनिक कोरोना संक्रमितमा वृद्धि, मंगलबार देशभर ३,८९९ व्यक्तिमा संक्रमण 

  • 480
    SHARES
  • दैनिक कोरोना संक्रमितमा वृद्धि, मंगलबार देशभर ३,८९९ व्यक्तिमा संक्रमण 

    काठमाडौं । मंगलबार देशभर ३,८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १२ हजार ६५५ पीसीआर गर्दामा २,७२६ जना र ४,८६३ एन्टीजेन परीक्षण गर्दा १,१७३ मानिसमा संक्रमण पुष्टि भएको हो । 

    यस अवधिमा १,७७८ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारणले २० जनाको निधन भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij