Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बंगलादेशविरुद्ध नेपाललाई सहज जित

बंगलादेशविरुद्ध नेपाललाई सहज जित

  • 107
    SHARES
  • बंगलादेशविरुद्ध नेपाललाई सहज जित

    काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गतको पहिलो खेलमा नेपालले बंगलादेशविरूद्ध सहज जित निकालेको छ । पूर्णिमा राईको ह्याट्रिकसहित चार गोल तथा सेनु परियारको दुई गोल मद्दतमा नेपालले बंगलादेशविरुद्ध सहज जित निकालेको हो ।

    च्याम्पियनसिपमा शुक्रबार नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६-१ ले हरायो । बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरेनामा भएको खेलमा नेपालले पहिलो हाफमै तीन गोल गरेको थियो । दोस्रो हाफमा नेपालले फेरि तीन गोल थप्दा भुटानले एक गोल गर्‍यो ।

    सेनुले नवौं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । वर्षा ओलीको पासमा सेनुले बल अघि बढाउँदै पेनाल्टी बक्स बाहिरबाट विपक्षी गोलकिपरलाई चिप गर्दै गोल गरिन् ।

  • सम्बन्धित विषय:

  • # बंगलादेश

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij