Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

  • 144
    SHARES
  • आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    काठमाडौं । आज सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज बिहान साढे ८ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

    कांग्रेसले बैठकमा उपस्थित हुन पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरुलाई निर्देशन दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij