Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सुनको भाउ तोलामा दुई सय बढ्यो

सुनको भाउ तोलामा दुई सय बढ्यो

  • 154
    SHARES
  • सुनको भाउ तोलामा दुई सय बढ्यो

    काठमाडौं ।  हिजाे एकैदिन तोलामा ७५ सयले घटेको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको हो ।

    हिजो एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो ।
     

  • सम्बन्धित विषय:

  • # सुन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij