Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सुन तोलाको एक लाख ९० हजार नाघ्यो

सुन तोलाको एक लाख ९० हजार नाघ्यो

  • 155
    SHARES
  • सुन तोलाको एक लाख ९० हजार नाघ्यो

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । 

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले वृद्धि भएर तोलाकाे एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेकाे छ ।

    बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, बिहीबार चाँदीको मूल्यमा पनि ५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार चाँदी तोलामा १९६० रुपैयाँ तोकिएको छ ।

  • सम्बन्धित विषय:

  • # सुन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij