Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कृषि विकास बैंकको ‘आन्तरिक सेवा’ आइतबारसम्म बन्द

कृषि विकास बैंकको ‘आन्तरिक सेवा’ आइतबारसम्म बन्द

  • श्रावण ८, २०७८ शुक्रवार १४:५४ बजे
  • 805
    SHARES
  • कृषि विकास बैंकको ‘आन्तरिक सेवा’ आइतबारसम्म बन्द

    काठमाडौं । कृषि विकास बैंकको बैंकिङ सेवा शुक्रबारदेखि आइतबारसम्म बन्द हुने भएको छ । बैंकले हाल सञ्चालनमा ल्याएको कोर बैंकिङ सिस्टम (आन्तरिक बैंकिङ सेवा) अपग्रेड गर्नुपर्ने भएकाले उक्त सेवा बन्द हुने भएको हो ।

    शुक्रबार दिउँसो २ः३० बजेदेखि आइतबार बिहान १० बजेसम्म बैंकको कोर बैंकिङ सिस्टम अन्तर्गत पर्ने सबै सेवा बन्द हुने बैंकले जनाएको छ ।  यस अवधिमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम, क्रेडिट कार्ड लगायत सबै सेवा बन्द हुने बैंकले जनाएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij