Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

राष्ट्रिय सभामा आज मिडिया काउन्सिल विधेयक निर्णयार्थ पेश गरिँदै

राष्ट्रिय सभामा आज मिडिया काउन्सिल विधेयक निर्णयार्थ पेश गरिँदै

  • 135
    SHARES
  • राष्ट्रिय सभामा आज मिडिया काउन्सिल विधेयक निर्णयार्थ पेश गरिँदै

    काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभा बैठक आज (सोमबार) पनि बस्दैछ ।बैठकमा मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने कार्यसूची छ ।

    दिउँसो १ः१५ बजे बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    त्यसपछि ‘मिडिया काउन्सिल विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुतहुने कार्यसूची छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij