Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु

कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु

  • 140
    SHARES
  • कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु

    विराटनगर । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखी सुरु हुँदैछ । प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

    प्रदेश सचिवालयका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको पत्र वाचन, अध्यादेश २०८१ पेस, सभामुखको आदेश अनुमोदन र मुख्य न्यायाधीवक्ता सम्बन्धी विधेयक पेस गर्ने कार्यक्रम छ ।

    आजको बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij