Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

प्रचण्ड-नेपालपक्षीय पार्टीको निर्णय संसद् सचिवालयले दर्ता गर्यो

प्रचण्ड-नेपालपक्षीय पार्टीको निर्णय संसद् सचिवालयले दर्ता गर्यो

  • फाल्गुण २३, २०७७ आइतवार १५:२० बजे
  • 742
    SHARES
  • प्रचण्ड-नेपालपक्षीय पार्टीको निर्णय संसद् सचिवालयले दर्ता गर्यो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल पक्ष) को संसदीय दलको नेताका विषयमा गरेको निर्णय संसद सचिवालयले दर्ता गरेको छ ।

    प्रचण्ड-नेपाल केहीबेरअघि पार्टीको निर्णयबारे औपचारिक जानकारी गराउन संसद् सचिवालय महासचिवको कार्यकक्षमा पुगे पनि उक्त पार्टीको निर्णय संसद् सचिवालयले यसअघि दर्ता गर्न अस्वीकार गरेको थियो ।

    नेकपामा केपी शर्मा ओली र प्रचण्ड-नेपाल पक्षकाृ विवादका कारण संसद सचिवालयले यसअघि उनीहरुको पार्टीको निर्णय दर्ता गर्न अस्वीकार गरे पनि अहिले निर्णय दर्ता गराएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij