Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

  • 112
    SHARES
  • एमाले सचिवालय बैठक बस्दै

    काठमाडौं ।  नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ । बैठक पार्टी कार्यालय च्यासलमा आज दिउँसो  १२ः३० मा बस्न लागेको हो ।  

    आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो । एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि डाकिएको छ ।

  • सम्बन्धित विषय:

  • # एमाले

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij