Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कति छ आज तरकारी र फलफूलको बजार मूल्य

कति छ आज तरकारी र फलफूलको बजार मूल्य

  • 107
    SHARES
  • कति छ आज तरकारी र फलफूलको बजार मूल्य

    काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले सोमबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।

    कालिमाटीमा आज ठूलो गोलभेँडा ९५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ । यस्तै लोकल सानो गोलभेँडा ५५, तिते करेला ९५, लौका ९५, परवर लोकल ९५, परवर तराई १२५, पाकेको फर्सी ५५, हरियो फर्सी लाम्चो ३५, हरियो फर्सी डल्लो ३५, भिण्डी १२५, बरेला ७५, पिडालु ८५, स्कुस ३०, रायो साग ३५, पालुङ्गो साग ८५, चमसुरको साग ८५, तोरीको साग ४५, मेथीको साग ८५, हरियो प्याज ९५, बकुल्ला १३५, तरुल ७५, कन्ये च्याउ १४६.६७, डल्ले च्याउ ४१०, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ५५ र भेडे खुर्सानी ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    यस्तै  रातो आलु ५७.६७, सेतो आलु ५१, प्याज ६७.६७, गाजर लोकल ९५, गाजर तराई ९५, बन्दा लोकल ५५, बन्दा तराई ४५, बन्दा नरिवल ३५, स्थानीय काउली ६५, स्थानीय काउली ज्यापु ६५, तराई काउली ४५, सेतो मुला ४७।६७, लाम्चो भान्टा ७५, डल्लो भान्टा ८५, तने बोडी १२५, मटरकोशा १७६.६७, घिउसिमी ११० र टाटे सिमी ९५ रुपैयाँ प्रतिकिलोम बिक्री भएको छ ।

  • सम्बन्धित विषय:

  • # तरकारी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij