काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल‘प्रचण्ड’-माधवकुमार नेपाल पक्षबमे संसदीय दलको निर्णय लिन संसद् सचिवालयले स्वीकार गरेको छ ।
नेकपामा संसदीय दलको नेता केपी शर्मा ओली र प्रमुख सचेतक विशाल भट्टराई नै मान्य भएको बताउँदै संसद् सचिवालयले प्रचण्ड-नेपाल पक्षबाट संसदीय दलको नेता र प्रमुख सचेतकको मान्यता नस्वीकारेको हो ।
प्रचण्ड-नेपाल आफूहरुसम्वद्ध नेकपाको संसदीय दलको नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङ रहेकोबारे पार्टीको निर्णय जानकारी गराउन केहीबेरअघि संसद सचिवालय पुगेका थिए ।
तर सचिवालयले अहिले प्रचण्ड र गुरुङलाई मान्यता दिन अस्वीकार गरेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij