Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पाँच केजी सुनसहित विमानस्थलबाट तीनजना पक्राउ

पाँच केजी सुनसहित विमानस्थलबाट तीनजना पक्राउ

  • 144
    SHARES
  • पाँच केजी सुनसहित विमानस्थलबाट तीनजना पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।

    एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौं आएका एकजना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मंगलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

    अभियुक्तहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ  । 

  • सम्बन्धित विषय:

  • # सुन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij