Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

इंग्ल्यान्डका राफोर्ड, सान्चो र साका माथि दुर्व्यहार गर्ने चार जना पक्राउ 

इंग्ल्यान्डका राफोर्ड, सान्चो र साका माथि दुर्व्यहार गर्ने चार जना पक्राउ 

  • श्रावण २, २०७८ शनिवार ०८:२२ बजे
  • 658
    SHARES
  • इंग्ल्यान्डका राफोर्ड, सान्चो र साका माथि दुर्व्यहार गर्ने चार जना पक्राउ 


    एजेन्सी– इंग्ल्यान्डका खेलाडी माथि रंगभेदी दुर्व्यहार गर्ने चार जना पक्राउ परेका छन्। गत साता सम्पन्न भएको युरोकपको फाइनलमा इटाली विरुद्ध पेनाल्टी मिस गरेका मार्कस रास्फोर्ड, जाडोन सान्चो र बुकायो साकामाथि सामाजिक सञ्जालमा रगभेदी दुर्व्यवहार भएको थियो।

    बेलायती प्रहरीले खेलाडीमाथि सामाजिक सञ्जालमा रंगभेदी दुर्व्यहार गर्ने ४ जनालाई शुक्रबार पक्राउ गरेको हो । सो घटनाकोविरुद्धमा २४ घण्टामै प्रहरीमा ८९७ उजुरी दर्ता भएको र २६४ जनालाई नियन्त्रणमा लिइएको थियो। प्रहरीले अन्य उजुरीमाथि पनि अनुसन्धान भइरहेको जनाएको छ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij