वेबटिभी खबर
काठमाडौं । देशभर चार हजार ९७ डेंगु संक्रमित भएका छन् ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७७ जिल्ला मध्ये ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको र देशभर ४ हजार ९७ डेंगु संक्रमित भएका हुन् ।
मुस्ताङ , हुम्ला र जुम्ला बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । तनहुँमा सबैभन्दा बढी ७८१ जनामा डेंगु संक्रमित देखिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij