Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

नोबेल पुरस्कार विजेता ८४ वर्षीय युनुस बने बंगलादेशको सरकार प्रमुख

नोबेल पुरस्कार विजेता ८४ वर्षीय युनुस बने बंगलादेशको सरकार प्रमुख

  • श्रावण २३, २०८१ बुधवार १२:४२ बजे
  • 144
    SHARES
  • नोबेल पुरस्कार विजेता ८४ वर्षीय युनुस बने बंगलादेशको सरकार प्रमुख

    काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन् । 

    नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन् । 

    मंगलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरू बीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको थियो ।

    यसअघि मंगलबार राष्ट्रपतिले बंगलादेशको संसद भंग गरेर अन्तरिम सरकार गठनको बाटो खोलिदिएका थिए । 

    ८४ वर्षीय युनुसले बंगलादेशमा ग्रामीण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचालन गरेका कारण २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए । 

  • सम्बन्धित विषय:

  • # बंगलादेश

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij