Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

  • 133
    SHARES
  • मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने गरि राष्ट्र बैंकले तयारी गरेको छ ।

    यसअघि नै सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति सत्ता समिकरण फेरबदल भएपछि स्थगित भएको थियो । मौद्रिक नीतिका बारेमा अर्थविद् एवम् सरोकारवालाहरूले फरक फरक धारणा राख्दै आएका छन् ।

    गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरिसकेका छन् भने भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij