Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

संसदमा सुमना श्रेष्ठको प्रश्न : भुटानी शरणार्थी प्रकरण कसले गरेको हो भन्ने आँट छ ?

संसदमा सुमना श्रेष्ठको प्रश्न : भुटानी शरणार्थी प्रकरण कसले गरेको हो भन्ने आँट छ ?

  • 177
    SHARES
  • संसदमा सुमना श्रेष्ठको प्रश्न : भुटानी शरणार्थी प्रकरण कसले गरेको हो भन्ने आँट छ ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानाको बारेमा मिडिया ट्रायल गरिएको भन्दै नहेप्न चेतावनी दिएकी छिन् । 

    प्रतिनिधिसभा बैठकमा आएतबार नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख रानामाथि छानबिन हुनुपर्ने बताए लगत्तै ससदमा सुमनाले श्रेष्ठले भुटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै हेप्ने र मिडिया ट्रायल गर्ने काम गरिएको बताइन् । 

    उनले भनिन् ‘उपसभामुखज्यूको नामबाट जुन मिडिया ट्रायल गरिएको छ । यसमा घोर आपत्ति जनाउन चाहन्छु । यदि आचरणको कुरा गर्ने हो भने गरौं । सबैको आचरण हेरौं, सबैको लेटरप्याडबाट के के लेखिएको छ, हेरौं । तपाईहरुलाई मन लाग्यो भने मिडिया ट्रायल गर्यो नत्र चुप लागेर बस्ने ? बोल्ने नै हो भने डिक्लिएर गर्नु न भुटानी शरणार्थी प्रकरण कसले गरेको हो भनेर । त्यो आँट छ ? हेप्ने काम चाँही नगर्नुहोला ।’

    उपसभामुखले राजीनामा दिनुपर्छ : रामहरि खतिवडा उपसभामुखले राजीनामा दिनुपर्छ : रामहरि खतिवडा

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij