Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सुन र चाँदीको भाउ घट्यो 

सुन र चाँदीको भाउ घट्यो 

  • 96
    SHARES
  • सुन र चाँदीको भाउ घट्यो 

    काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा तीन सय घटेको छ । बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । 

    बुधबार प्रतितोला एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४८ हजार आठ सय निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ३५ ले घटेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ६० निर्धारण भएको छ । 

  • सम्बन्धित विषय:

  • # सुन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij