Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

  • 96
    SHARES
  • सुनको मूल्य बढ्यो

    काठमाडौं । आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महास)घका अनुसार बुधबार प्रतितोला एक लाख ४४ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक लाख ४४ हजार नौ सय निर्धारण भएको छ ।

    बुधबार प्रतितोला एक लाख ४३ हजार चार सयमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४४ हजार दुई सय मूल्य निर्धारण भएको छ ।

    चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ७० मा कारोबार भएको चाँदीको मूल्य आज भने एक हजार आठ सय ८५ निर्धारण भएको छ ।

  • सम्बन्धित विषय:

  • # सुन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij