Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

चट्याङ लागेर बाबुको मृत्यु, छोरा घाइते

चट्याङ लागेर बाबुको मृत्यु, छोरा घाइते

  • 835
    SHARES
  • चट्याङ लागेर बाबुको मृत्यु, छोरा घाइते

    कञ्चनपुर । चट्याङ लागेर भीमदत्त नगरपालिका-९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आज बिहान मृत्यु भएको छ ।

    मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेकाअनुसार घरको बरण्डामा बाबुछोरा बसेका बेला चट्याङ लागेको थियो ।

    चट्याङ लागेर घाइते भएका लालसिंहको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij