Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • 112
    SHARES
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले ओरालो लागेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएकोमा आज प्रतितोला एक लाख ४१ हजार निर्धारण भएको छ ।

    यसैगरी, तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४१ हजार तीन सयमा कारोबार भएकोमा आज प्रतितोला एक लाख ४० हजार तीन सयमा कारोबार भएको छ ।

    महासंघले चाँदीको मूल्य तोलामा १५ ले घटेको बताएको छ । आइतबार प्रतितोला एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आज एक हजार आठ सय ३५ मा खरिदबिक्री हुँदैछ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij