वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा शनिबार ४१ हजार ५ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा ४१ हजार ५ सय २६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टामा संक्रमणबाट ८ सय ९५ जनाले ज्यान गुमाएका छन् ।
अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या ४ लाख ५४ हजार १ सय १८ छ । संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८ हजार ४० पुगेको छ । भारतमा अहिले काेराेना संक्रमणबाट निकाे हुने दर ९७ प्रतिशत छ ।
भारतमा २४ घण्टामा थपिए ४३ हजार संक्रमित
भारतमा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या केही बढ्यो
भारतमा ९७ प्रतिशत काेराेना संक्रमित निकाे भए
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij