Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

लगानी सहजीकरणसम्बन्धी अध्यादेश सर्वसहमतिले स्वीकृत

लगानी सहजीकरणसम्बन्धी अध्यादेश सर्वसहमतिले स्वीकृत

  • 122
    SHARES
  • लगानी सहजीकरणसम्बन्धी अध्यादेश सर्वसहमतिले स्वीकृत

    काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई सर्वसहमतिले स्वीकृत गरेको छ ।

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गरेको सो प्रस्तावमा लगानी सहजीकरणसम्बन्धी विषय समेटिएका छन । सरकारले लगानी सम्मेलनका सन्दर्भमा सो अध्यादेश ल्याएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij