वेबटिभी खबर
काठमाडौं । सशस्त्र प्रहरीको प्रवक्तामा नायव महानिरीक्षक कुमार न्यौपानेले जिम्मेवारी पाएका छन । यसअघिका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बलको यू.एन.शान्ति स्थापना तालिम शिक्षालय ककनीमा भएको छ ।
नायव महानिरीक्षक न्यौपाने यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं.७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीको बाहिनीपतिको जिम्मेवारीमा थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij